२२ भाद्र २०८३, सोमबार
,
Latest
ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको महाधिवेशन: अध्यक्ष ओली महाधिबेशन स्थलमा , बन्दसत्र सुरु



अ+ अ-

सौराह। नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बिहान १० बजे तय भएको बन्दसस्त्र झण्डै १२ घण्टा पछि राती १० बजे सुरु भएको हो । पार्टी  पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरुको नाम प्रस्ताब गर्ने अधिकार पाउनु भएका अध्यक्ष ओलीले दिनभर नेताहरु संग छलफल गरे पछि   बन्दसत्र ढिलो गरि सुरु भएको हो ।

अध्यक्ष ओलीलाई नेतृत्व छान्न अधिकार दिने निर्णय प्रति नेता भीम रावल र घनश्याम भुसालले असहमति जनाउदै आउनु भएको छ ।