१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको १० औं महाधिवेशन: ३०१ केन्द्रीय सदस्यको नाम प्रस्ताब, रावलको असहमति (सूचीसहित)



अ+ अ-

चितवन । नेकपा एमालेको १० अ‍ै महाधिबेशन अन्तरगत बन्दसत्रमा अध्यक्ष केपी ओलीले ३०१ जनाको नाम केन्द्रीय सदस्यकाे लागि पेश गर्नुभएको छ । आईतबार राती अबेर सुरु भएको बन्दसत्रमा अध्यक्ष ओलीले ती नामहरु प्रस्ताब गर्नुभएको हो । नाम प्रस्ताब गर्दे ओलीले भन्नुभयो 'मैले भनेको नामहरुले फारम भर्न अनुरोध गर्छु । अरुले पनि भर्न पाउनुहुन्छ, तर त्यसो गर्दा समस्या लम्बिन्छ ।’

बन्दसत्रमा प्रस्तुत भएको नामहरु –

खुला तर्फ  

युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,भीम रावल,ईश्वर पोखरेल, घनश्याम भूसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट, भीम आचार्य, योगश भट्टराई, सुवास नेम्वाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यमलाल कँडेल, कर्ण थापा, काशिनाथ अधिकारी, गुरु बराल, देबराज घिमिरे,कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, अग्नी खरेल, जीवन घिमिरे, रबिन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाइर्, गणेश पहाडी, गोकुल बास्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेस बस्नेत, माधव अर्याल राजन भट्राइ, रामेश्वर फुयाँल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत, रबिन्द्र अधिकारी, खिमलाल भट्टराईगिरधारी न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे, ददिराम न्यौपाने लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बुढा, गणेश ठगुन्ना, लक्ष्मी पोखरेल, झपट रावल, प्रकाश शाह, शेरधन राई, पर्शु मेघी गुरुङ, शेरबहादुर तामाङ यज्ञराज सुनुवार, पार्वत गुरुङ, देबेन्द्र दाहाल श्रीप्रसाद जबेगु, राम राना, किशोर मल्ल, खड्क खड्का, जेएन थपलिया, राजिब पहारी, दिवाकर देवकोटा, पुरुषोत्तम पौडेल, कृष्ण दाहाल, कृष्ण थापा, घनश्याम पाण्डे, कृष्ण पौडेल, बलराम अधिकारी, चेतनारायण आचार्य, घनश्याम पाण्डे, शिवराज सुबेदी कुमार दशौधी, रोमनाथ ओली सूर्य ढकाल ,नवराज रावत, दल रावल, किरण पौडेल गोबिन्द थापा नरबहादुर धामी, दयालबहादुर शाही, पठानसिंह बोहरा र सन्जिव मिश्र I

खुल्ला महिलातर्फ

विन्दा पाण्डे, शिवमाया तुम्बाहाङ्फे, पदमा अर्याल, सीता पौडेल, थममाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दास, सीता गिरी वली, बिमला घिमिरे, गौरी वली, शान्ता चौधरी, निरु पाल, लिला भण्डारी, नबिना लामा, भगवती चौधरी, सुनिता बराल, लक्ष्मी गौतम, सुकुन्ता बस्नेत, गीता अधिकारी, अम्बिका थापा, बिनादेबी राई, मीना उप्रेती, तुलसा दाहाल, प्रतिक्षा तिवारी, भुटनीदेबी महतो, बिन्दा ढुंगाना, सरस्वती बस्नेत, प्रभा बराल, शर्मिला कार्की, जानुका सिंगखगा, बालिका गिरी, सरिता न्यौपाने, टुका हमाल, भारती पाठक, विद्या भट्टराई, सम्झना देवकोटा, मैना भण्डारी, सीता न्यौपाने, गोमा आचार्य, शोभा ज्ञवाली, कोमल वली, सृजना काफ्ले, दक्षिणा शाही, कमला बोहरा, इन्दु कडरिया, निरुदेबी दर्लामी, शान्ति ढकाल र दिपा शर्मा

जनजाति खुल्ला पुरुष तर्फ  

अइन्द्र सुन्दर नेम्वाङ, खगेन्द्र राई, पासाङ शेर्पा, यज्ञराज सुनुवार डम्बरसिंह सम्बहाम्फे, टेकबहादु बलम्पाखी, कमलजंग राई, दावा लामा, लिलबहादुर थापा, गोकुल घर्ती मगर, दलबहादुर राना, हरि राजवंशी,जमिन्द्रबहादुर घले, सिपी घर्ति, विद्यासुन्दर शाक्य, केशव स्थापित र अजय क्रान्ति शाक्य

जनजाति खुल्ला महिला तर्फ  

 उर्मिला थेवे, सूर्यकुमारी श्रेष्ठ, अमृता सुब्बा, सावित्रा राना, तारा राई, ईश्वरी जिएम, टासी स्याङ्बो गुरुङ्सेनी र जुनेली श्रेष्ठ

खुला मधेसी पुरुष तर्फ

जगदिश कुसियत, रामलाल साह, कुन्दन कुशवाह, गंगा यादव, प्रमोदनारायण यादव, रामचन्द्र मण्डल, सरोज यादव, हरिनारायण महतो,प्रभु हजारा, पशुपती दयाल मिश्र, राजकुमार गुप्ता, मोदी दुगड र सुशील श्रीवास्तव

खुला मधेसी महिला तर्फ 

जुलीकुमारी महतो, ज्वालाकुमारी साह, सिला यादव, कमला महतो, सरिता गिरि र रिता साह

खुला थारु पुरुष तर्फ

 बैजनाथ, चौधरी, नरुलाल चौधरी, गौरीशंकर थारु, कृपाराम राना र बलवीर चौधरी

खुला थारु महिला तर्फ 

 गंगा चौधरी सत्गौवा, मन्जु चौधरी र सरस्वती चौधरी

खुला मुस्लिम पुरुष तर्फ 

तैयब हुसेन, महम्मद हारुन हलुवाइ, सिराज अहमद फारुकी र महम्मद समिर

खुला मुस्लिम महिला तर्फ 

 साजिदा सिद्धिकी

खुला दलित पुरुष तर्फ

खुला रामदयाल मण्डल, ईश्वरी रिजाल,गमबहादुर बिक, पुरनसिंह दयाल, गोबिन्द नेपाली, जितबहादुर दर्जी, जंगबहादुर नेपाली र रामप्रित राम

खुला दलित महिला तर्फ 

शिवकुमारी गोतामे, राम रती राम, विश्वमाया विश्वकर्मा  र सबिता रसाईली

पीछडिएको क्षेत्र

खुला पुरुष तर्फ 

भैरवसुन्दर श्रेष्ठ, लालबहादुर थापा र मोहन बानियाँ

खुला  महिला  तर्फ 
 बद्मीकुमारी बोहोरा

खुला श्रमिक पुरुष तर्फ 

विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा

खुला श्रमिक  महिला  तर्फ 

मञ्जु कुमारी थापा मगर र सीता लामा

उपत्यका विशेष

 माधव ढुंगेल
 विना श्रेष्ठ

सम्पर्क समन्वय

नरेन्द्र श्रेष्ठ र कल्पना थापा

प्रदेश १

पुरुष तर्फ 

तीलकुमार म्याङ्बो, टंक आङबुहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ र राजेन्द्र राई

महिला  तर्फ 

मेनुका काफ्ले, मञ्जु भण्डारी र उषाकला राई

प्रदेश २

पुरुष तर्फ 

प्रभु साह, रामदयाल मण्डल, मोहम्मद समिर, लीलानाथ श्रेष्ठ, राजकुमार लेखी र प्रभु हजारा पासवान

महिला  तर्फ 

कल्पना कटुवाल, रेखा झा र ज्वाला साह

बाग्मती

पुरुष तर्फ 

 कृष्णकुमार राई, कैलाश ढुंगेल, खेम लोहनी, रामेश्वर राना, आनन्द पोखरेल र सरेश नेपाल

महिला  तर्फ

रचना खड्का, पेम्बा लामा र पार्वती रावल

गण्डकी

पुरुष तर्फ 

मायानाथ अधिकारी, तिलक महत, जगत विश्वकर्मा, भूपेन्द्र थापा, इन्द्रलाल सापकोटा र टुकराज सिग्देल

महिला  तर्फ

नरदेवी पुन, सीमा क्षेत्री र मिनाकुमारी गुरुङ

लुम्बिनी

पुरुष तर्फ 

लीला गिरी, खेममान खड्का, नविन रोका, दिनेश पन्थी, भूमिश्वर ढकाल र हरि रिजाल

महिला  तर्फ

सरिता खनाल, साबित्रा अर्याल र मेनुका पोखरेल

कर्णाली

पुरुष तर्फ 

धर्मराज रेग्मी, निरज आचार्य, गुलावजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर सिंह र नागेन्द्र शाही नेशनल

महिला  तर्फ

तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल

सुदूरपश्चिम

पुरुष तर्फ 

 राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपड बोहोरा, नारादमुनी राना, लीलाधर भट्ट र अफिलाल

महिला  तर्फ

 कमला वली, कमला बोहोरा र सन्तोष शर्मा