१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः चेल्सी र युनाईटेडको बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र म्यानचेस्टर युनाईटेडले बराबरी खेलेका छन् ।

आइतबार राति चेल्सीको मैदानमाभएको खेलमा चेल्सी र युनाईटेडले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ५० औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ६९ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै शीर्ष स्थानमा रहेको चेल्सीले १३ खेलमा ३० अंक जोडेको छ ।

युनाईटेड १८ अंकसहित आठौं स्थानमा रहेको छ ।