८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागूऔषधसहित तीनजना पक्राउ



अ+ अ-

काठमाडौं । वीरगञ्जमा प्रहरी चेकजाँचको क्रममा लागूऔषधसहित तिन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको मोतिहारीका २१ वर्षीय सहदेव पंडित र पर्साको कालिकामाइका १९ वर्षीय अकिलेश कानू रहेका छन् ।

उनिहरु रक्सौलतर्फ जाँदै गर्दा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले पाँच किलो चरेसहित पक्राउ गरेको हो ।