१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्षमा ओलीको उम्मेदबारी दर्ता, प्रस्तावकमा विष्णु र समर्थकमा शंकर



अ+ अ-

काठमाडौँ । एमाले अध्यक्षमा केपी ओलीले उम्मेदबारी दर्ता गराएका छन् । आज बिहान भीम रावलले उम्मेदवारी दर्ता गराएसँगै ओलीले पनि अध्यक्ष पदमा उम्मेदबारी दर्ता गराएका हुन् । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका केपी शर्मा ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बसेका छन् ।

यसअघि पदाधिकारी र केन्द्रीय समिति समेत घोषणा गरेपनि भीम रावलले अध्यक्षमा उठ्ने बताएपछि अध्यक्षको निर्वाचन हुन लागेको हो ।