१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा पाँच पदाधिकारी निर्विरोध



अ+ अ-

काठमाडौँ ।  नेकपा एमालेको १०औँ महाधिवेशन बाट पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल  निर्विरोध निर्वाचित हुनु भएको हो । 

बिहान १० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समयमा कसैको पनि उम्मेदवारी नपरेपछि उहाँहरु निर्विरोध निर्वाचित हुनु भएको हो । यसको निर्बाचन समितिले औपचारिक रुपमा घोषणा भने  गरिसकेको छैन ।