२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्लाई सीसीएमसीसीको सिफारिसः नयाँ भेरिएन्ट भेटिएका मुलुकसँगको उडानमा रोक



फाईल फोटो
अ+ अ-

काठमाडौं । कोरोनाको नयाँ भेरिएन्ट भेटिएका देशहरुसँगको हवाइ उडानमा रोक लगाउन मन्त्रिपरिषद्लाई कोभिड१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सिफारिस गरेको छ ।

आइतबार बसेको समिति बैठकले नयाँ भेरिएन्ट देखिएका मुलुकसँगको उडानलाई रोक्ने वा कडाइ गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।  

समितिले दक्षिण अफ्रिकी मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउन र अनअराइभल भिसा नदिन समेत सिफारिस गरेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकमा कोरोनाको नयाँ भेरिएन्टको सन्दर्भमा समेत छलफल हुने सीसीएमसीसीले जनाएको छ ।