२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज सुनको भाउ बढ्यो



अ+ अ-

काठमाडौं । सोमबार सुनको भाउ तोलमा रु १०० ले बढेको छ । आज ६० हजार ९०० प्रति तोलामा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तेजाबी सुन तोलमा ६० हजार ६०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलमा रु ७५५ मा कारोबार भइरहेको छ

आइतबार सुन तोलामा ६० हजार ८०० मा कारोबार भएको थियो ।