२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्षको प्रस्तावित सूचिमा नपरेपछि मैदानमा निस्केका उम्मेदवारहरु



अ+ अ-

चितवन । नेकपा एमालेको चितवनमा जारी महाधिवेशनको बन्द सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नु भएका प्रस्तावित नामहरु प्रति असहमति जनाउँदै पदाधिकारीदेखि केन्द्रीय सदस्यमा उम्मेदवारी परेको छ ।  

महाधिवेशन प्रतिनिधिहरुले अध्यक्ष मण्डलका अध्यक्ष केपी ओलीलाई नामहरु प्रस्ताव गर्न अनुमति दिएको थियो । सोही अनुसार ओलीले नाम प्रस्ताव गर्नु भएको थियो तर त्यसमा भीम रावल, घनश्याम भुसाल लगायतका नेताले असहमति राख्दै निर्वाचन गर्नुपर्ने अडान राखेपछि निर्वाचनको प्रक्रिया सुरु भएको छ ।  
निर्वाचन समितिले उम्मेदवारहरुको  नामावली प्रकाशित गरेको छ । 

प्रस्तावित  सूची बाहिरका उम्मेदवारहरु 

अध्यक्ष -डा भीम रावल
उपाध्यक्ष- घनश्याम भुसाल

सचिव
भीम आचार्य
टंकप्रसाद कार्की

केन्द्रीय सदस्यहरुमा

आदिवासी जनजातितर्फ
निर्माण बुढा
सुवास कर्माचार्य

सम्पर्क समन्वय महिलातर्फ
जानुका रोका

मधेशीतर्फ
बिल्टु यादव
शम्भुप्रसाद गुप्ता

दलिततर्फ
नरबहादुर विक
अनुभूति वम नेपाली

थारुतर्फ
जयप्रकाश थारु

मुस्लिमतर्फ
नजिर मिया

पिछडिएका क्षेत्र
भरत साउद
लालबहादुर रावल

खुला पुरुषतर्फ
सुरेन्द्र मानन्धर
नरेश खरेल
कमल तिमिल्सिना
निर्मल भट्टराई
पदमराज जोशी

खुल्ला महिलातर्फ
अर्चना गहतराज
उपाकिरण तिम्सिना
भगवती न्यौपाने

प्रदेश १ तर्फ
धर्मराज निरौला
पर्शुराम अधिकारी
दुर्गाकुमार थापा

बागमती प्रदेशतर्फ
केदार क्षेत्री
रामवीर मानन्धर

सुदूरपश्चिम प्रदेशतर्फ
कृष्णप्रसाद जोशी
दीपकप्रकाश भट्ट
सहदेव बोगटी

कर्णाली प्रदेशतर्फ
योगेन्द्रबहादुर शाही

महिलातर्फ
कलसादेवी महरा
पशुपति कुँवर
मन्जु मलासी