१६ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जरिन प्रहरीमा



अ+ अ-

काठमाडौं । बलिउड हट अभिनेत्री जरिन खान प्रहरी सामु पुगेकी छिन् ।

भारतीय मिडियाका अनुसार खानले आफ्नै पूर्वम्यानेजरविरुद्ध ज्यान मार्ने धम्कीको उजुरी लिएर प्रहरीमा पुगेकी थिईन ।

पूर्वम्यानेजर अंजलीले जरिनसँग चार महिना काम गरेकी थिइन् । पारिश्रमिक नदिएको विवादमा अंजलीसँग उनको मनमुटाव रहेको थियो । त्यहि मनमुटावका कारण खानलाई पटक पटक ज्यान लिने धम्कि दिने गरेको संचार माध्यमहरुले जनाएको हो ।