१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

‘तारे जमीं पर’ का इशान अवस्थीलाई १५ वर्षपछि चिन्नै मुश्किल

‘तारे जमीं पर’ का इशान अवस्थीलाई १५ वर्षपछि चिन्नै मुश्किल
अ अ+ अ-

एजेन्सी । फिल्मको कथासँगै केही फिल्मका कलाकारले हाम्रो मनमा छुट्टै ठाउँ बनाएका छन् । 

सन् २००७ मा आएको मनोवैज्ञानिक ड्रामा फिल्म ‘तारे जमीं पर’ मा निकै कम बोल्ने आफ्नै प्रश्नमा मग्न रहने इशान अवस्थीले पनि आफ्नो अभिनय कौशलले दर्शकको मनमा विशेष स्थान बनाएका थिए ।

यो क्यारेक्टरमा रहेका कलाकारको वास्तविक नाम दर्शिल सफारी हो । यो फिल्मको सुटिङका ​​क्रममा दर्शिल १० वर्षका मात्र थिए । आज अर्थात मार्च ९, २०२२ मा दर्शिल २५ वर्षका भए । आज उनको जन्मदिनको अवसरमा यो १५ वर्षमा दर्शिलमा कत्तिको परिवर्तन भयो र उनी के गर्दै छन्, चर्चा गरौं ।

दर्शिल सफारीले आज आफ्नो २५ औं जन्मदिन मनाउँदै छन् । १५ वर्षपछि दर्शिल सफारीको लुक पूरै परिवर्तन भएको छ । सफारीले आफ्नो तस्बिर सामाजिक सञ्जाल अकाउन्टमा शेयर गरिरहन्छन् । यी तस्विरहरू देखेर फ्यानहरूलाई यो ‘तारे जमीं पर’ का साना इशान अवस्थी हुन् भनेर चिन्न गाह्रो हुन्छ ।

‘तारे जमीं पर’ मा डिस्लेक्सिया पीडित बालकको भूमिका निर्वाह गरेका दर्शिल सफारी धेरै शो र सिरियलमा देखा परेका छन् । उनी सानो पर्दा र ठूला पर्दा दुबैमा आफ्नो अभिनय कला देखाउँदै आएका छन् । 

दर्शिलले ‘बम बम बोले’, ‘जोकेकोमन’ र ‘मिडनाइट्स चिल्ड्रेन’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।