१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले निर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक सौराहामै हुने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल, सौराहामै हुने भएको छ ।एमाले नेता बिष्णु रिजालका अनुसार निर्बाचन समितिले मत परिणाम सार्बजनिक गरेर प्रमाणपत्र दिएपछि शपथग्रहण समारोह र पहिलो बैठक बस्ने तयारी भएको छ ।