![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/01/kp-oli-in-parliament-1024x853.jpg)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तराईका जनताको हितमा काम गरेको दावि गर्नुभएको छ । एक कार्यक्रमलाई सम्बोधन गर्दै “तराईका छाप्राछाप्रामा कम्बल पुर्याएका कारण यो वर्ष शीतलहरका कारण कसैले ज्यान गुमाउनु नपरेको दाबी गरेका छन् ।”
राजधानीमा धुर्मुस सुन्तली फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले तराईका जनतालाई छाप्रामा कम्बल र दाउरा दिएका कारण कसैले ज्यान गुमाउनु नपरेको दावी गरे ।