१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिबाह नै नगरी एकता कपुर बनिन् आमा !



अ+ अ-

एजेन्सी । बलिउडमा बिबाह नगरी माता–पिता बन्ने लहर नै चलिरहेकको बेला सानो पर्दाकी लगानी कर्ता अर्थात टेलिसिरियलको दुनियाँकी निर्मात्री एकता कपुरले बच्चालाई जन्म दिएकी छिन् । कपुरले सेरोगेसीको माध्यमबाट बच्चालाई जन्म दिएकी हुन् ।

जनवरी २७ मा एकताले बच्चालाई जन्म दिएकी हुन् । अहिले बच्चा अस्पतालमै छन् भने केही दिनमा नै एकताको घरमा ल्याउने तयारी गरिएको छ । बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

करण जोहर र तुषार कपुरले बिहे नै नगरी यसै माध्यमबाट यसअधि नै बच्चा जन्माई सकेका छन् ।