२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको आर्थिक स्थिती चिन्ताजनक छ : भण्डारी



अ+ अ-

काठमाडौं । सांसद दिव्यमणि राजभण्डारीले एक वर्षदेखि सरकारको आर्थिक स्थिती चिन्ताजनक रहेको आरोप लगाए ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै भण्डारीले उत्पादन बढेपनि तुलनात्मक रुपमा त्यसबाट आउने राजश्व घटिरहेको बताएका हुन् ।

उनले भने , ‘निर्यात र रेमिट्यान्स बढेको छ तर बैदेशिक मुद्राको सिञ्चिती घटिरहेको छ’ । दीर्घकालसम्म नेपाललाई असर गर्ने भन्दै यस विषयमा अन्य पक्षहरुसँगै सर्वदलीय छलफल पनि होस् ।