२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम : देशभर वर्षा, कुन दिन कस्तो मौसम ?



अ+ अ-

काठमाण्डौ । बिहीबार बिहानैदेखि काठमाण्डौँ उपत्यकासहित देशभरिकै मौसम बदली भई पानी परिरहेको छ ।

पश्चिमी वायुका कारण देशभरिकै मौसमपरिवर्तन भई पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहीबार देखि तीन दिनसम्म काठमाडौंसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने अनुमान गरेको छ ।