२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको भाउ घट्यो



अ+ अ-

काठमाडौं– बिहीबार सुनको भाउ तोलमा रु ४०० घटेरको छ ।

बुधबार ६२ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ आज (बिहीबार) ६२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजावी सुन तोलामा ६१ हजार ७०० रहेको छ ।

चाँदी भने आज रु ५ घटेर ७७५ मा कारोबार भइरहेको छ ।