२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० हजार घुससहित ४ जना कर्मचारी पक्राउ



अ+ अ-

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज सवडिभिजन वन कार्यालय राँझाका ४ जना कर्मचारी १० हजार घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रेन्जर जगविर खत्री, फरेस्टरहरु बहादुर केसी र केशव बहादुर वली तथा वन रक्षक हरी कुमार चन्द रहेका छन् ।

निजी नम्बरी जग्गामा लगाइएका विभिन्न जातको रुख काटी गोलिया काठहरु टाँचा लगाइ छुट पूर्जि दिने भन्दै १० हजार घुस लिएको अवस्थामा ४ जना कर्मचारी पक्राउ परेका हुन् ।