२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अंशबण्डाको विवादमा फलामको ढुंग्रोले हिर्काउँदा ससुराको मृत्यु



अ+ अ-

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा बुहारीले फलामको ढुंग्रोले हिर्काउँदा ससुराको मृत्यु भएको छ ।

स्थानीय ३० वर्षकी तारादेवी गुरुङले अंशबण्डाको बिषयमा विवाद हुँदा फलामको ढुंग्रोले हिर्काउँदा ससुरा ७० वर्षीय रामकाजी गुरुङको मृत्यु भएको हो ।

प्रहरीले बिहीबार विहान तारादेवीलाई पक्राउ गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।