१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार बढ्यो अमेरी डलरको विनिमयदर, जान्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ५६ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३६ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ९० पैसा रहेको छ । 

अन्य देशको विवरणमा :