१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातौं दिन पनि वीर अस्पतालमा कर्मचारी युनियनको धर्ना



अ+ अ-

काठमाडँ । कर्मचारीको नियुक्तिको बिषयलाई आज सातौं  दिन पनि वीर अस्पतालका आधिकारिक कर्मचारी युनियनले अस्पताल परिसरमा धर्ना दिएको छ ।

आधिकारिक कर्मचारी युनियनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) पदाधिकारीविहीन भएको १९६ दिन भइसक्दा पनि नियुक्ति नगरिएको भन्दै मंगलवार पनि अस्पताल परिसरमा धर्ना दिएका छन् ।

उक्त माग पूरा नभएसम्म उक्त धर्ना कार्यक्रम जारी रहने वीर अस्पतालका आधिकारिक कर्मचारी युनियनका सचिव दीपक मुडवरीले बताए ।