१५ भाद्र २०८३, सोमबार
,
Latest
हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ जना घाइते



अ+ अ-

ताप्लेजुङ । सदरमुकाम फुङलिङको मंगलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । १ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा इलामको देउमाई नगरपालिका १ की २२ वर्षीया सृजना गुरुङरहेका छन्।

चालक पाथीभरा याङवरक गाउँपालिका १ नाङ्खोल्याङ निवासी २६ वर्षीय अमिर बर्देवा भने घाइते भएका छन्। उन्लाई थप उपचारका लागि जिल्ला बाहिर लान अस्पतालले सिफारिस गरेको छ ।

जिल्ला मालपोत कार्यालयबाट मेची राजमार्गतर्फ जाने क्रममा ना२१प ५६२८को मोटरसाइकल सडकबाट नालीमा खसेको प्रहरीले बताएको छ ।