१५ भाद्र २०८३, सोमबार
,
Latest
हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

रबिन्द्र मिश्रका कायकर्ता पक्राउ



अ+ अ-

काठमाडौँ । रबिन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझाका कायकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धानको केन्द्रीय कार्यालय अगाडि धर्ना कार्यक्रम गर्दा नियन्त्रणमा लिएको हो ।

बुधबार बिहान विवेकशील साझाले अख्तियार अगाडि ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका नारा लेखिएका प्लेकार्डसहित धर्नामा उत्रिदा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

अहिलेसम्म नेपाल प्रहरीले विवेकशीलका के कति कायकर्ता नियन्त्रणमा लिएको छ भन्ने बारेमा संख्या खुलाएको छैन ।