१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीर्ण बन्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग, खाल्डोमा परी दिनहुँ दुर्घटना



अ+ अ-

काठमाडौँ । समयमा मर्मत नहुँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग जीर्ण बनेको छ । राजमार्गको कोहलपुर– लमही खण्ड जीर्ण बनेको छ । लामो समयदेखि मर्मत नहुँदा राजमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी देखापरेका छन् । यिनै खाल्डोमा परी दिनहुँजसो दुर्घटना हुने गरेको छ ।

सोही राजमार्ग भएर केन्द्रीय राजधानी काठमाडौँसहित मुलुकका विभिन्न जिल्लाका लागि दैनिक रुपमा हजारौँको संख्यामा साना तथा ठूला सवारी साधन गुड्छन् । गएको बर्खादेखि राजमार्गमा परेका खाल्डा अहिलेसम्म यथावत छन् ।

खाल्डोमा परी विशेष गरी राजमार्गमा गुड्ने साना सवारी साधन दुर्घटनामा पर्ने गरेको प्रहरीले जनाएको छ ।यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।