१५ भाद्र २०८३, सोमबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवगन भन्छन् : “सबै मारिनेछ”, पाकिस्तानी छानि-छानि मारिनेछ



अ+ अ-

काठमाडैँ । मङ्गलबार बिहान बिहान ३ः३० बजे भारतीय वायु सेनाले बालाकोट नामको क्षेत्रमा प्रवेश गरे र एयर स्ट्राइक (आतंवादी लडाकु)लाई मारे। मरेज फाइटर जेटले बालाकोट र मुजफ्फरबादको नजिकै आतंकवाद शिविरहरुलाई पनि नष्ट गर्यो।

सो घटना लगतै मोदी सरकारको यो कडा कदमलाई बलिउडका कलाकारहरुले प्रशंसा गरेका छन् । बलिउडका कलाकार अनूपम खेर, पारेश रावल, अशोक पण्डित, मुग्दा गोदास, अभिषेक बच्चन र अजय देवगनले मोदी सरकार र एयर फोर्सलाई बधाई दिएका छन् ।

अजय देवगनले काश्मिरको पलुवामामा भएको आतंकवादी हमलापछि भारतको जबाफी हमलाको स्वगत गदै अंग्रेजीमा टुईट गर्दै लेखेका छन् “सबै भन्दा राम्रो काम, इन्डियन आर्मी सलाम” अजय देवगनले भनेका छन् “सबैभन्दा राम्रो व्यक्ति हिँड्दा अर्को मानिस पनि मारिनेछ।”

अजय देवगनपछि अभिषेक बच्चनले ट्वीट गरे र लेखे “म मोदी सरकारलाई नमन गर्छु ।”त्यसलगतै अर्का अभिनेता अनुपम खेरले लेखे “म भारतीय सेनाको बहादुरीलाई सम्मान गर्छु, जय होस् ।”

अर्का कलाकार अशोक पण्डितले लेखे “छानि छानि मारिने छ,भारतीय सेनालाई मेरो सम्मान ।”

गत १४ फेब्रुअरीमा भारत प्रशासित काश्मिरको पलुवामामा आतंकवादी समूहको आक्रमणबाट ४६ भारतीय सैनिक मारिएका थिए । उक्त आतंकवादी समूहलाई पाकिस्तानले संरक्षण दिएको आरोप भारतले लगाइरहेको छ । यसले गर्दा दुई देशबीचको सम्वन्धमा तनाव उत्पन्न भइरहेको छ ।