२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार बिमान उडान नभर्ने, यस्तो छ कारण !



अ+ अ-

काठमाडौं । यति एयरलाइन्स र तारा एयरले शुक्रबार देशभरि उडान नगर्ने भएको छ । हेलिकप्टर दुर्घटनामा प्रबन्ध निर्देशकको सम्झनामा सबै उडान बन्द गर्ने जानकारी गराएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै यतिले प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको सम्झनामा शुक्रबार देशभरिका सबै उडान बन्द गर्ने जानकारी गराएको छ।

यति एयरका प्रबन्ध निर्देशक शेर्पासहित संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी र थप पाँच जनाको बुधबारको दुर्घटनामा मृत्यु भएको थियो।