८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार बिमान उडान नभर्ने, यस्तो छ कारण !



अ+ अ-

काठमाडौं । यति एयरलाइन्स र तारा एयरले शुक्रबार देशभरि उडान नगर्ने भएको छ । हेलिकप्टर दुर्घटनामा प्रबन्ध निर्देशकको सम्झनामा सबै उडान बन्द गर्ने जानकारी गराएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै यतिले प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको सम्झनामा शुक्रबार देशभरिका सबै उडान बन्द गर्ने जानकारी गराएको छ।

यति एयरका प्रबन्ध निर्देशक शेर्पासहित संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी र थप पाँच जनाको बुधबारको दुर्घटनामा मृत्यु भएको थियो।