२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

३२ वर्षिय युवाले गरे १२ वर्षे बालिकासंग बिहे



अ+ अ-

काठमाडौं । १२ वर्षकी बालिका र ३२ वर्षे युवाविच विवाह भयो भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, राउटे समुदायमा अहिले पनि असमान विवाह गर्ने प्रचलन छ ।

राउटे बस्तीका ३२ वर्षिय दलबहादुर शाही र १२ वर्षिय मयाराम शाहीविच साता अघि विवाह भएको छ । दैलेखको दल्लुमा रहेका यी दम्पत्तिको तस्विर राष्ट्रिय समाचार समितीका जिल्ला संवाददाता हिक्मत बहादुर नेपालीले खिचेका हुन् । राजधानी दैनिकमा खबर छ ।