२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको निधनप्रति शोक प्रस्ताव पारित



अ+ अ-

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभाले प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनप्रति आज एक शोक प्रस्ताव पारित गरेको छ । सदस्य ओलीको सडक दुर्घटनामा भएको निधनले प्रदेशसभालाई अपूरणीय क्षति भएको भन्दै सभामुख पूर्णबहादुर घर्तीले शोक प्रस्ताव पारित भएको घोषणा गरे ।

दाङको निर्वाचन क्षेत्र नं ३ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य ओली माघ २३ गते सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार हुँदाहुँदै उनको निधन भएको थियो । त्यसैगरी सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको हेलिकप्टर दुर्घटनामा भएको निधन र स्व ओलीको स्मरणमा प्रदेशसभामा एक मिनेट मौनधारणसमेत गरिएको थियो ।




भर्खरै