३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

गौतम बुद्ध विमानस्थलमा ईयूको चलखेल सुरु, सञ्चालन जिम्मेवारी लिने भन्दै अध्ययन थाल्यो

गौतम बुद्ध विमानस्थलमा ईयूको चलखेल सुरु, सञ्चालन जिम्मेवारी लिने भन्दै अध्ययन थाल्यो
अ+ अ-

काठमाडौँ । युरोपेली युनियनको प्रभावकारी मुलुक मानिएको जर्मनीको सांसद टोली गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । जर्मन सांसद तोवियस एफ्लुगरको नेतृत्वमा टोली विमानस्थलको अध्यानको लागि नेपाल आएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार शुक्रबार काठमाडौँ ओर्लेको टोलीले विमानस्थलको आन्तरिक व्यवस्थापन र सञ्चालन जिम्मेवारी लिने भन्दै अध्ययन थालेको हो । उक्त टोलीमा जर्मन राजदूत रोलन्ड सेफरपनि समाबेश भएका छन् ।

टोलीले लुम्बिनी पुगेर स्तरोन्नति गरिएको यो अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गरेको जनाइएको छ । जर्मनीले नेपालमा बनिरहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो उपस्थिति खोज्दै गर्दा यस्तो कार्यलाई आशंकाको रुपमा हेर्दै आइरहेको छ ।

विमानस्थलको अध्ययनपछि उक्त टोलीले त्यहाँका मन्त्री, सभामुखलगायत बिशिष्ट व्यक्तिहरुसँग भेटवार्ता गरेको स्रोतले बताएको छ। स्रोतका अनुसार टोलीले प्रदेश पाँचको भ्रमणलाई महत्व राखेको छ ।

टोलीले सोमबार काठमाडौँमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। काठमाडौँस्थित जर्मन दूतावासका अनुसार टोली मंगलबार सञ्चारकर्मीसँग अन्तरक्रिया गरेर फर्कनेछ।