२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमरान ताहिरले सन्यास लिने



अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिरले सन्यास लिने भएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार ताहिरले इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप क्रिकेटपछि सन्यास लिने घोषणा गरिसकेका छन् ।

ताहिरले टि–२० क्रिकेटबाट सनयास नलिएपनि इंग्ल्यान्ड र वेल्समा २०१९ को मे ३० देखि जुलाई १४ तारिखसम्म आयोजना हुने आईसीसी विश्वकपपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्यास लिने छन् ।

३९ वर्षीय ताहिरले एकदिवसीय क्रिकेटमा सन् २०११ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । उनले ९५ एकदिवसीयमा १५६ विकेट लिएका छन् ।