२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य जाँचका लागि बैंकक जानुपर्ने प्रधानमन्त्री नेपालकै अस्पतालमा भर्ना भए



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना गरिएको छ । पछिलो समया दौडधूप बढी भएको कारणले थकाई महसुस हुँदा उनलाई अस्तिाल भर्ना गरिएको हो ।

नियमिति चेकजाँचका लागि बुधबार बिहान टिचिङ अस्पताल परिषरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेको ओलीलाई बढी थकान महसुस भएको भन्दै चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएका थिए ।

प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका लागि बैंकक जानुपर्ने भएपनि डाक्टरहरुले उनलाई यहि भर्ना हुन् सुझाव दिएका हुन् ।

”अस्पतालले परीक्षणका लागि रगतको नमूना लिएको छ । ‘अधिकारी भने’ परिक्षणको रिपोर्ट बिहीबार बिहानसम्म आउने भएकाले रिर्पोट नआउदासम्म अस्पताल भर्ना गरिएको हो ।”