२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य जाँचका लागि बैंकक जानुपर्ने प्रधानमन्त्री नेपालकै अस्पतालमा भर्ना भए



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना गरिएको छ । पछिलो समया दौडधूप बढी भएको कारणले थकाई महसुस हुँदा उनलाई अस्तिाल भर्ना गरिएको हो ।

नियमिति चेकजाँचका लागि बुधबार बिहान टिचिङ अस्पताल परिषरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेको ओलीलाई बढी थकान महसुस भएको भन्दै चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएका थिए ।

प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका लागि बैंकक जानुपर्ने भएपनि डाक्टरहरुले उनलाई यहि भर्ना हुन् सुझाव दिएका हुन् ।

”अस्पतालले परीक्षणका लागि रगतको नमूना लिएको छ । ‘अधिकारी भने’ परिक्षणको रिपोर्ट बिहीबार बिहानसम्म आउने भएकाले रिर्पोट नआउदासम्म अस्पताल भर्ना गरिएको हो ।”




भर्खरै