२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिरोनाले जित्यो ‘क्याटलान सुपर कप’को उपाधि, बार्सिलोना पराजित



अ+ अ-

काठमाडौँ । ला लिगा लिडर बार्सिलोनालाई हराउँदै जिरोनाले स्पेनिस सुपर कोपा डे क्याटलुनियाँ फुटबलको उपाधि जितेको छ ।

स्पेनको क्याटलुनियाँस्थित नोभा सेरु आल्टा रंगशालामा बिहीबार भएको फाइनल खेलमा जिरोनाले बार्सिलोनालाई १–० अन्तरले हराएर उपाधि जितेको हो । जिरोनाको जितमा खेलको ६९औं मिनेटमा क्रिस्टियन स्टुआनीले पेनाल्टीमा गोल गरेका थिए ।

त्यसपछि खेलमा बाँकी समयमा दुवै पक्षबाट कुनै गोल नभएपछि जिरोनाले सोही अग्रता जोगाएर खेल १–० ले जित्यो ।

यो अफिसियल प्रतियोगिता नभएकाले बार्सिलोनाको टोलीमा अधिकांश दोस्रो रोजाइका खेलाडी खेलाइको थियो ।




भर्खरै