१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को नतिजा सार्वजनिक



अ+ अ-

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णयगरेको हो । 

गत भदौ ३० देखि असोज ८ गतेसम्म कक्षा १२ को परीक्षा चलेको थियो भने ३ लाख ८५ हजार विद्यार्थीले परिक्षा दिएका थिए । 

परिक्षा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर लिइएको थियो। प्रकाशित नतिजा अनलाइनमा हेर्न भने केही समय लाग्ने बोर्डले जनाएको छ ।