१६ भाद्र २०८३, मंगलवार
,
Latest
भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की २ को उपनिर्वाचनबारे प्रचण्डले भने : रवीन्द्रजीको परिवारमा पनि नेतृत्व लिने क्षमता छ



अ+ अ-

पोखरा । हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको परिवार स्वयं राजीतिक पृष्ठभूमिकै भएकाले नेतृत्व लिने क्षमता भएको बताए । उनको निर्वाचत क्षेत्र कास्की २ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न जिल्ला पार्टी र परिवारको पनि निर्णय चाहिने धारणा राखे

सोमबार पोखरा पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री रवीन्द्र अधिकारीको क्षेत्रमा चुनावबारे पार्टीमा औपचारिक कुरा नभएकाले परिवारसँग पनि छलफल गरिने बताएका हुन् ।

उनले बामदेव गौतम उठ्ने कुरा पनि चर्चामात्रै भएको बताए । ‘यसबारे पार्टीमा कुनै कुरा र चर्चा भएको छैन । बामदेवको कुरामा उहाँले प्रष्टिकरण नै दिइसक्नु भएको छ,’ प्रचण्डले भने, ‘यसबारे परिवार र जिल्ला पार्टीले समेत निर्णय गर्न जरुरी छ ।’