१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिदान फर्किएसँगै म्याड्रिडको सुखद पुनरागमन



अ+ अ-

प्रशिक्षक जिनेदिन जिदानले पुनरागमन गरेको पहिलो खेलमा रियल म्याड्रिडले स्पेनिल ला लिगमा सुखद नतिजा निकालको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई २-० गोलले पराजित गर्यो ।

रियलको जितमा इस्को र ग्यारेथ बेलले गोल गरे । अघिल्ला प्रशिक्षक सान्टियागो सोलारीले बेवास्ता गरेका इस्कोले ६२ औं मिनेटमा खाता खोलेका थिए । उनले करिम बेन्जेमाको पासमा गोल गरेका थिए । ७७ औं मिनेटा बेलले उत्कृष्ट गोल गर्दै रियलको जित पक्का बनाए । जितसँगै रियलले दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडमाथि दवाव सिर्जना गरेको छ ।