१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागार भित्रै विप्लवका कार्यकर्ता आमरण अनसनमा



अ+ अ-

प्यूठान । विप्लव समूहका एक कार्यकर्ता ३६ घण्टादेखि आमरण अनसन बसेका छन् । कारागारले आस्था बन्दीलाई बन्दीको जस्तै व्यवहार नगरेको भन्दै विप्लव कार्यकर्ता पदम पोखरेल अनसन बसेका हुन् ।

पोखरेल विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता हुन् । उनलाई केही दिनअघि प्रहरीले पक्रेको थियो ।