१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता नाजिर हुसेनलाई गोली हान्ने धम्की ! (भिडियो सहित)



अ+ अ-

काठमाडौँ । अभिनेता नाजिर हुसेनले आफुलाई धम्की आउने गरेको बताएका छन् । उनले सिनेमा उद्योग छोडेर नगएको खण्डमा गोली हान्ने धम्की आएको बताए ।


धम्कीको कारण आफुले आउने फिल्मको प्रचार प्रसारमा जान नसकेको उनले बताए । उक्त
धम्कीपछि उजुरी गरेपनि नेपालमा साइबर क्राइमका लागि त्यति बलियो कानुन नबनेका कारण त्यो व्यक्तिलाई कारबाही गर्न कठिन हुने उनको भनाई रहेको छ ।

धर्मका आधारमा मुल्याकंन गरेर यस्ता धम्की आउनु अर्थपूर्ण नभएको भन्दै नाजिरले चित्त दुखाए । यसका साथै उनले आफुले लामो संघंर्ष गरेर पाएको अहिलेको स्थान र दर्शकको माया छोडेर कतै जान नसक्ने पनि उल्लेख गरे ।

उनले आफुलाई कसले धम्की दियो भन्ने बारेमा खुलाएका छैनन् ।