१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिके राउतको पार्टीको नाम “जनमत”



अ+ अ-

सिराहा । सिके राउतको पार्टी नाम जनमत पार्टी राख्ने भएका छन् । सिराहामा सोमबार सम्पन राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको पार्टीको नाम (स्वतन्त्र मधेस गठबन्धन) जनमत पार्टी राख्ने निर्णय गरेको हो ।

लाहानमा सम्पन्न दुई दिने बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्वाचित गरेको छ । पार्टीको अध्यक्षमा डा. सिके राउत रहेका छन् भने ३४ जना सदस्य छन् ।