१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्याण्डमा आतंकवादी हमला, तीन जनाको मृत्यु, केही घाइते



अ+ अ-

नेदरल्याण्ड — नेदरल्याण्डको उत्रेड सहरस्थित एक ट्राममा गोली प्रहार गरी तीन जनाको हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार उक्त आतंकवादी घटनामा परी अन्य ९ जना घाइते भएका छन् । घटनामा संलग्न ३७ वर्षीय टर्किस नागरिक गोक्मेन ट्यानिसलाई प्रहरीले खोजी गरिरहेको छ ।

सुरक्षाका कारण त्यहाँका विद्यालयहरुलाई बन्द गरिएको छ भने सहरमा प्रति आतंकवादी दस्तालाई तैनाथ गरिएको छ ।