१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटेश्वर र बानेश्वर चोकमा अन्डरपास निर्माण गरिने



अ+ अ-

काठमाडौँ । सडक विभागले कोटेश्वर र बानेश्वर चोकमा अन्डरपास निर्माण गरिने भएको छ ।यात्रुको चाप बढेको भन्दै दुई ठाँउमा अन्डरपास बनाउन लागिएको हो ।

विभागले पुलको डिजाइन तथा सर्वेको लागि बुधबार आशयपत्र सार्वजनिक गर्ने भएको छ । आकासे पुल नहुँदा बाटो काट्न असहज भएको कुरालाई मध्यनजर गर्दै यस्तो गरिने भएको हो ।

डिजाइन र कम्पनी भने छनोट भइसकेको छ ।