४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

प्रधानमन्त्रीद्वारा हतियार प्रयोगमा रोक

प्रधानमन्त्रीद्वारा हतियार प्रयोगमा रोक
अ+ अ-

न्युजील्याण्ड । प्रधानमन्त्री जाकिन्दा आर्डेनले सैनिकले चलाउने खालका अर्ध स्वचालित हतियार, एसल्ट राइफल र उच्च क्षमताका म्याग्जीन्सहरुमा रोक लगाइने घोषणा गरेकी छन् ।
गएको शुक्रबार क्राइस्ट चर्च क्षेत्रका दुई मश्जिदमा एक व्यक्तिको गोली प्रहारबाट ५० जना मानिसको ज्यान गएपछि प्रधानमन्त्रीले पछिल्ले घोषणा गरेकी हुन् ।

अर्ध स्वचालित हतियारहरु जुन शुक्रबारको आक्रमणमा प्रयोग भएका थिए त्यस्ता हतियार प्रयोगमा रोक लगाउने सम्बन्धी कानुन तत्कालै ल्याइने समेत उनले जनाइन् ।

उनले यस सम्बन्धी कानुन अप्रिल ११ सम्ममा आउने उल्लेख गर्दै अहिले बन्दुक बोक्ने जसले ती हतियार बुझाउन चाहन्छन् अहिलेबाटै बुझाउन थाल्न उनीहरुलाई आग्रह समेत गरेकी छन् । गएको सोमबार न्युजील्याण्डको मन्त्रिपरिषद्ले बन्दुक सम्बन्धी कानुन पुनरावलोकनको लागि सैद्धान्तिक सहमति जनाएकोमा विहीबार प्रधानमन्त्रीले सोही अनुसारको घोषणा गरेकी बीबीसीले जनाएको छ ।