१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले सम्झेन गिरिजाप्रसादलाई



अ+ अ-

काठमाडौं । कांग्रेसका पार्टी सभापति एबम पुर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालालाई कांग्रेसले बिसेको छ । बिहीबार कांग्रेस केन्द्रयि कार्यालय सानेपामा कोईरालाको तस्बिरमा माल्यापर्णका लागी राखिएपनि अधिकांस शिर्ष नेताहरु भने पार्टी कार्यालयमा गएका थिएनन् ।

केन्द्रीय कार्यालय सानेपाका मुश्ख्य सचिब कृष्णप्रसाद पौडेलका अनुसार कोषाध्यक्ष सिता देवि यादब र केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिला जाँदा पार्टी कार्यकर्ताको उपस्थित बाक्लो थियो ।
पार्टीले जिल्लामा भने मनाउनुपर्ने दिवसको क्यालेन्डर बैशाखमा पठाएको थियो । क्यालेन्डरमा जन्मत्सव सात दिन र स्मृती दिवस एक दिन मनाउन भनिएको भए पनि पार्टी केन्द्रले यसअघि पूर्व सभापति कृष्णप्रसाद भट्टराई, सुशील कोईराला र बिपी कोईरालाको स्मृती दिवसमा पनि कुनै कार्यक्रम गरेको थिएन । नयाँ पत्रिका दैनिकमा खबर छ ।