१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

विप्लवले गर्यो प्रचण्डका व्यवसायीक पार्टनर सुमार्गीको जग्गा कब्जा

विप्लवले गर्यो प्रचण्डका व्यवसायीक पार्टनर सुमार्गीको जग्गा कब्जा
अ अ+ अ-

पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द नेतृत्वले ब्यावसायी अजयराज सुमार्गीको जग्गा कब्जा गरेको छ । सुमार्गीको पोखारस्थित २५ रोपनी जग्गा कब्जा गरेको जनाएको छ ।

एका विहानै पोखरा महानगरपालिका शिशुवामा रहेको २९०६,५७०३,२९१०,५६९८,५७००, ७६११,२१६५ ,२१६९,५६०२,५७१४, ५७१६,२१६७,२१७१,२१७५,२६३ ५,२८९६,२८९९ किता नं. रहेको २५ रोपनी क्षेत्रफल भएको जग्गा कब्जा गरिको सो पार्टीले जनाएको छ ।

नेपालको एकनम्बर नवधनाढ्य सुमार्गीले महानगरपालिका वडा नं. १२ निवासी बद्रीप्रसाद आचार्यसँगको मिलिमतोमा २०७१ असोज २६ मा श्री प्रालिले सोवाचन्द्र सिग्देल,रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देललाई थाहै नदिई अजयराज सुमार्गीले आफ्नो नाममा गरेको स्रोतमा उल्लेख गरिएको छ ।

सुमार्गीले परिवारको सम्पर्कमा नआई मुक्तिश्री प्रालिले विनाखवर २०७५ को धानबालीमा डोजर चलाई तारवार लगाउँदा जग्गा विवादित बनेको हो । पिडित परिवारले न्यायको लागि जनपरिषद कास्कीमा गरेको निवेदन र आवश्यक छानविनका आधारमा पिडित पक्षलाई न्याय दिनका लागि सो जग्गा कब्जा गरेको नेकपा कास्कीले जनाएको छ । सुमार्गी प्रचण्डका व्यवसायीक पार्टनर हुन् ।