६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वजिल्ला सभापति अमात्य महाधिवेशन प्रतिनिधिमा पराजय



अ+ अ-

वीरगञ्ज । नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत पर्सा जिल्लामा भएको अधिवेशनमा पार्टीका पूर्वजिल्ला सभापतिदेखि बहालवाला जनप्रतिनिधि निर्वाचनमा पराजय व्यहोरेका छन् । 

निर्वाचन पराजित हुनेमा पार्टीका पूर्वजिल्ला सभापति, पूर्वसांसददेखि जनप्रतिनिधि रहेका छन् ।

निर्वाचनमा पराजित हुनेमा पार्टीका जिल्लाका पूर्वसभापति एवं पूर्वसांसद राजेन्द्रबहादुर अमात्य, जिल्ला सचिव रोशन लामिछाने र वीरगञ्ज महानगरपालिका वडा नं १८ का अध्यक्ष ब्रह्मदेवराउत कुर्मीलगायतका रहेका छन् ।