१९ भाद्र २०८३, शुक्रबार
,
Latest
केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले विप्लव समूहलाई झन् उत्तेजित र आक्रोशित बनाउने काम गर्यो : कांग्रेस



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले विप्लव नेतृत्वको नेकपा समूहलाई आक्रोशित बनाउने काम गरेको आरोप लगाएको छ । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउने र ठाँउ–ठाँउमा नचाहिने कुरा बोलेर झन् उत्तेजित र आक्रोशित बनाउने काम गरेको निकर्ष निकालेको हो ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले विप्लव समूहलाई झन् उत्तेजित र आक्रोशित बनाउन नहुने ठहर गरेको हो । प्रमुख सचेतक बालकृष्ण खाँणले उक्त समूहलाई प्रतिबन्ध लगाउनु नै सरकारको गलत कदम भएको बताए ।

उनले कांग्रेसले हत्या हिंसा र हतियारको राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लव समूहलाई आग्रह गरेको पनि बताए ।