१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : दिल्ली र चेन्नई खेल्दै, टिममा अटाउलान् सन्दीप ?



अ+ अ-

काठमाडौँ । इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १२औं संस्करण अन्तरगत दोस्रो खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स आमने सामने हुने छन् । मंगलबार नेपाली समय अनुसार राति सवा ८ बजे हुने खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले खेल्न पाउने कि नपाउने भन्ने कुराले नेपाली खेल प्रेमीमा जिज्ञासा रहेको पाइन्छ ।

पहिलो खेलमा उनी प्लेइङ ११ मा उनी अटाएनन् । उनि नखेल्दा पनि दिल्लीले पहिलो जित निकाल्ने क्रममा मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गरेको थियो ।

आजको खेलमा पनि सन्दीप पर्ने सम्भावना कम रहेको जनाइएको छ ।