१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँलाई राहत दिन हेटौंडालाई नै स्थायी राजधानी बनाउ



अ+ अ-

हेटौंडा । मकवानपुरस्थित जनसरोकार केन्द्र संयोजक धुव्रप्रसाद चौलागाईंले हेटौंडालाई नै प्रदेश ३ को स्थायी राजधानीे बनाएर अन्योल अन्त्य गर्न माग गरेका छन् । हेटौंडा सबै दृष्टिकोणले स्थायी राजधानीको लागि उपयुक्त रहेको भन्दै उनले हेटौंडालाई नै राजधानी बनाउन उपयुक्त हुने बताए ।

मङ्गलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा उक्त केन्द्रका संयोजक चौलागाईंले सबै जिल्लाबाट नजिक भएकाले राजधानी अन्यत्र सार्नुभन्दा ९० प्रतिशत यहाँको वातावरण सहज भएकैले हेटौंडालाई नै राजधानी स्वीकार गर्नु उपयुक्त हुने बताए ।

‘सवारीसाधन जाममा परेर एम्बुलेन्समै बिरामीको मृत्यु भइरहेको देशको राजधानी काठमाडौँलाई थोरै भए पनि राहत दिन, हेटौंडालाई काठमाडौँको वैकल्पिक शहरका रुपमा विकास गर्न गर्नुपर्छ ।’