नवलपरासी । प्रहरीले पूर्वी नवलपरासीको देवचुली नगरपालिकाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जिल्ला नेतालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देवचुली २ बाट नवलपुर जिल्लाका जनपरिषद् उपप्रमुख दीपककुमार घर्ती सोमै (सम्राट) र नेकपाका जिल्ला सदस्य पारस गौतम रहेका छन् ।